२०६९ फाल्गुन ३० मा मकवानपुरस्थित मानव सेवा आश्रमलाई ह्वीलचेयर बितरण कार्यक्रममा श्री मध्य पृतनापति उपरथी श्री राजेन्द्र क्षत्री तथा ट्रष्टकी अध्यक्ष श्रीमति रीता क्षत्री । 1श्री सैनिक श्रीमती संघकी अध्यक्ष श्रीमती रोहिणी राणा LDS Charities र  ट्रष्टका पदाधिकारीहरुस‌ग । 2श्री मध्य पृतनापति उपरथी श्री राजेन्द्र क्षत्रीज्यूबाट मकवानपुर जिल्ला भैसे गा.वि.स. स्थित श्री कृष्ण माध्यामिक बिद्यालयका प्रधानअध्यापक कृष्णलाल श्रेष्ठलाई बिभिन्न पुस्तकहरु हस्तान्तरण गर्नुहुदै । 3श्री मध्य पृतना हे.क्वा.का पृतनापति उपरथी श्री राजेन्द्र क्षत्री ज्यूबाट यस श्री कालीशक्ति गण(ई) का गणपति प्रमुख सेनानी श्री रोशन शम्शेर राणलाई विभिन्न पुस्तकहरु हस्तान्तरण गर्नुहुदै ।4ट्रष्टकी अध्यक्ष श्रीमति गीता क्षत्री सरस्वती निम्न माध्यमिक विध्यालयमा शैक्षिक सामाग्री बाडनु हुदै ।.5ट्रष्टकी अध्यक्ष श्रीमति गीता क्षत्री सरस्वती निम्न माध्यमिक विध्यालयमा कपडा बाडनु हुदै ।6ट्रष्टका सदस्यहरु सरस्वती निम्न माध्यमिक विध्यालयकस विध्यार्थीहरुलाई शैक्षिक सामाग्री बाडदै ।7ट्रष्टकी अध्यक्ष श्रीमति गीता क्षत्री चैनपुर स्थित सैनिक आवासीय महाविध्यालयको पुस्तकालयलाई विभन्न पुस्तकहरु बितरण गर्नुहुदै ।8मधय पृतनापति उपरथी राजेन्द्र क्षत्री पृतना पुस्तकालयलाई पुस्तक बितरण गर्ने कार्यक्रममा उपस्थिति हुनुहुदै ।9गीति एल्बमको लोकार्पण कार्यक्रम । 10